कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अध्यागमन विभागमा भिसाको काम स्थगित

काठमाडौँ । एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अध्यागमन विभागले भिसा सम्बन्धि सेवा बन्द गरेको छ ।

विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए। कार्यालयमा कर्मचारीबाहेकलाई प्रवेशमा रोक लगाइएको छ।

Advertisement

More News last news
Loading...