ग्लोबल आईएमई बैंकका कर्मचारीमा कारोना सक्रमण, बैंक शिलको तयारी

लहान । लहानस्थित ग्लोबल आईएमई बैकका कर्मचारीमा कारोना संक्रमण पुष्टि भएको छ।

महोत्तरी भई लहान शाखामा कार्यरत ३० वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय सिरहाले जानकारी दिएको छ।

Advertisement

जिल्ला स्वास्थ्य कार्यलयका अनुसार केही दिन अगाडि बिरामी परेर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए। पचारका क्रममा उनमा कारोना पुष्टि भएको हो।

ग्लोबल आईएमई बैंकमा कार्यरत कर्मचारीमा कोरोना सक्रमण भेटिएपछि प्रहरीले बैंकलाई शील गर्ने तयारी गरेको छ।

More News last news
Loading...