काठमाडौँ । आज बिहीबार (अगष्ट ६ तारिख) यूके पाउण्ड र यूरोपियन यूरोको भाउ उकालो लागेको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ २१ पैसा रहेको छ।
यस्तै यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ५९ पैसा तथा बिक्रीदर १४२ रुपैयाँ ३० पैसा रहेको छ।
यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ९० पैसा र बिक्रीदर १५७ रुपैयाँ ६९ पैसा रहेको छ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५३ पैसा र बिक्रीदर २८ रुपैयाँ ६७ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा रहेको छ।
यस्तो छ अन्य देशको विनिमयदर तालिका

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
