काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा रहेको छ।
यसैगरी, युरो एकको खरिददर १४० रुपैयाँ ९१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६२ पैसा रहेको छ।
यसैगरी युके पाउण्ड एकको खरिददर १५६ रुपैयाँ २ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८० पैसा रहेको छ। यसैगरी जापानी ऐन १० को खरिददर ११ रुपैयाँ २९ पैसा र बिक्रीदर ११ रुपैयाँ ३५ पैसा रहेको छ।
यसैगरी अस्ट्रेलियन डलर ८५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ८७ पैसा रहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
