काठमाडौँ । काठमाडौँको स्वयम्भूमा बस पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
स्वयम्भूबाट वनस्थलीतर्फ जाँदै गरेको बा ४ ख ५९८४ नम्बरको बस पल्टिँदा अन्दाजी २२ वर्षका युवकको ज्यान गएको प्रहरीले जनाएको छ । राति भएको दुर्घटनामा ज्यान गुमाएका युवकको खुल्न बाँकी छ ।
ज्यान गुमाएका युवक बसभित्र थिए वा पैदल यात्रु हुन् भन्ने बारेमा पनि खुलेको छैन । दुर्घटनाबारे बिहान प्रहरीले बिहान मात्रै सूचना पाएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
