साउदीका राजा सलमान बिन अब्दुल अजिज अस्पताल भर्ना

एजेन्सी । साउदी अरबका राजा सलमान बिन अब्दुल अजिजको पित्त थैलीमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।

बीबीसीले साउदीको सरकारी समाचार एजेन्सी एसपीएलाइए उदृत गर्दै पित्त थैलीमा समस्या आएपछि रियादको किङ फैसल स्पेशलिस्ट अस्पतालमा भर्ना गरिएको बताएको छ।

Advertisement

साउदीका शासक सलमान विश्वकै सबैभन्दा धेरै तेल आयात गर्ने मुलकका राजा हुन् । उनको पित्तशैली सुन्निएका कारण जलन हुने समस्या देखिएको समाचारमा जनाइएको छ। उनी ५० वर्षसम्म रियादको गभर्नर पनि रहेका थिए।

उनी साउदीका असल शासकको रुपमा स्थापित भइसकेका छन्। सलमानले शासन अवधिमा साउदी अरबमा विभिन्न प्रकारको सुधार ल्याएका छन्।

More News last news
Loading...