सिन्धुपाल्चोक । गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोकमा दुई घर बगाएको छ । उक्त पहिरोमा परी पाँच जना बेपत्ता भएका छन् ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा १ः३० बजे वर्षासँगै झरेको पहिरोमा दुई घर बगेको तथा पाँच जना बेपत्ता भएको भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले बताएकी छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
