काठमाडौ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसले स्नातकोत्तर तह (एमएससी) तहमा रिक्त स्थानमा भर्नाका लागि पुन: आवेदन सम्बन्धि सूचना प्रकाशित गरेको छ ।
शैक्षिक बर्ष २०७६ र २०७७ का लागि यस क्याम्पसका लागि स्नातकोत्तर तह (एमएससी) तहका केही कार्यक्रमहरुमा भर्ना नभई तथा भर्ना रद्ध भई निम्नानुसार स्थान रिक्त रहन गएकोमा सबै स्थानमा भर्ना हुन चाहानेका लागि पुन: आवेदन फारम भर्ना सूचना जारी गरिएको उक्त सूचनामा उल्लेख छ ।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
