क्वारेन्टिनमा मृत्यु भएका बागलुङका युवकमा कोरोना पुष्टि

पोखरा । आइतबार क्वारेन्टिनमा बिहान निधन भएका बागलुङका एक युवकमा कोरोना पोजेटिभ भेटिएको छ ।

ती युवा ढोरपाटन नगरपालिका ४ को खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा थिए ।

Advertisement

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले कोतोना संक्रमण भेटिएको पुष्टि गरे ।

भारतबाट फर्केका ती २९ वर्षीय युवमा मृगौलासम्बन्धी रोग समेत थियो ।

More News last news
Loading...