काठमाडौँ । २०४६, ४७ सालको जनाआन्दोलन पश्चात मात्रै नेपालमा ४१ जना व्यक्ति प्रधानमन्त्री भएर देशको बागडोर सम्हालेका छन् ।
अहिले ४१ औँ प्रधानमन्त्रीका रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कार्यभार सम्हालिरहेका छन् । २०६२, ६३ सालको दोस्रो जनआन्दोलन पश्चात मात्रै नेपालले ११ औँ र गणतन्त्रपश्चात १० जना प्रधानमन्त्री पाएको छ ।
जनआन्दोलन पछि गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र पुनः संविधान जारी पश्चात केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ओलीभन्दा अगाडी ४० औँ प्रधानमन्त्री शेरबहादुर देउवा र ३९ औँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुन् । अहिले सम्मका प्रधानमन्त्रीहरुको सूची तलको तालिकामा उल्लेख छ।
नेपालका पूर्व प्रधानमन्त्रीहरु













![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
