अक्सफोर्ड युनिभर्सिटीमा कोरोनाविरुद्धको भ्याक्सिनको ट्रायलले जाग्यो विश्वभर नयाँ आशा

बेलायतमा एक संसदीय सुनुवाईको क्रममा सरकारी कमिटीले अक्सफोर्ड युुनिभर्सिटीमा कोभिड-१९ को सम्भावित भ्याक्सिनको ट्रायलले सकारात्म नतिजा पाएको जानकारी दिएको छ।

यो ट्रायल अब क्लिनिकल स्टेजको तेस्रो चरणमा पुगेको छ।

Advertisement

अक्सफोर्ड युनिभर्सिटीमा भ्याक्सिनोलोजीका प्राध्यापक सारा गिलिबर्टले सरकारी कमिटीलाई ट्रायलको अर्को चरणका लागि ८ हजार भोलुन्टियरको पंजीकरण भएको जानकारी दिए। यद्यपि, उनले भ्याक्सिन कहिले तयार हुने बारे कुनै जानकारी दिएनन् किनभने यसको भविष्य ट्रायलको नतिजामा निर्भर हुनेछ ।

 

More News last news
Loading...