कसले जलायो गायिका सम्झना भण्डारीको ‘मन’ (भिडियो)

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायिका सम्झना भण्डारीको ‘जल्छ सधैं मन’ सार्बजनिक भएको छ ।

राजकुमार वगरको गायिका लय र शब्द रहेको एकल भाकाको गीतलाई गायिका भण्डारीले गाएकी छिन् ।

Advertisement

मन छुने शब्दहरु प्रस्तुत गरिएको गीतले माया गरेको मान्छेले धोका दिदाँ कतिसम्म मन जल्छ भन्ने कुरा दर्शाउन खोजिएको छ ।

गीतको भिडियोमा गायिका भण्डारी स्वंयम अभियनमा देखिएकी छिन् भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

पछिल्लो समय लोकगीत संगीतमा लोकप्रिय रहेकी  गायिका भण्डारीका क्यार्न माया मारिचौं, कपलु कोरेर, छोरो अमेरिका छ, औठी बेरुवाको दर्जनौ गीत चर्चाको शिखरमा रहे ।

उनको पछिल्लो गीतको भिडियो हेर्नुहोस् :

 

More News last news
Loading...