लकडाउन खुकुलाे : पसल खुल्ने, निजी सवारीसाधन चल्ने

काठमाडौं । सरकारले बिहिबारदेखि लकडाउन खुकुलाे बनाउने निर्णय गरेेेेेकाे छ ।

बुुुुुुधबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले बिहीबारदेखि लकडाउनको स्वरूप परिवर्तन गर्ने निर्णय गरेकाे हाे । लकडाउन खुकुलो बनाउन दबाब बढेपछि मन्त्रिपरिषद् बैठकले बिहीबारदेखि नै  जाेर-बिजाेेेर प्रणालीमा सवारी साधन सन्चालन गर्न दिनुका साथै पसलहरू खाेल्न दिने निर्णय गरेकाे हाे ।

Advertisement

सार्बजनिक यातायात भने तत्काल खुल्ने छैनन् । सरकारले काेराेना भाइरसकाे सँक्रमण कम गर्नका लागि गत चैैत्र १० गतेदेखि लबडाउन गरेकाे थियाे ।

More News last news
Loading...