हातका औँला हेरेर आफै थाहा पाउनुहोस् तपाईको भाग्य कस्तो ?

एजेन्सी । समुद्र शास्त्रका अनुसार हाम्रो शरीरका हरेक अंगले हाम्रो स्वभावका बारेमा केही न केही बताउने गर्दछ। यसै अनुसार हातको औँलाले पनि मानिसको स्वभाव दर्शाउने गर्दछ।

यो कुरा महिलामा बढी लागु हुने गर्दछ। तपाई कुनै पनि महिलाको औँला हेरेर उसको स्वभावका बारेमा सजिलै थाहा पाउन सक्नुहुनेछ। औँलाको बनावटका आधारमा कुनै महिलाको मन पर्ने नपर्ने कुराका बारेमा थाहा पाउन सकिन्छ।

Advertisement

थप जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...