काठमाडौं । नेपालमा सोमबार ३१४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ३१४ जना संक्रमित थपिएका हुन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ। ती मध्ये १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना निको भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
