काठमाडौं । काठमाडौंमा चार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको बताएको हो ।
उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् । यस्तै भक्तपुर, कमल विनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
