काठमाडौ । नेपालमा कोरोनाभाइरस (काेभिड-१९) संक्रमितको संख्या २३०० पुगेको छ ।
थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे ।
यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका छन् ।
योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ ।
यस्तै हालसम्म ८ जनाको मृत्यु भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
