स्वास्थ्य सचिव यादव कोइरालाको सरुवा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको सरूवा भएको छ ।

सरकारले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरूवा गरेको छ ।

Advertisement

त्यस्तै, स्वास्थ्य मन्त्रालयको सचिवमा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याललाई पठाईएको छ।

More News last news
Loading...