बाँकेमा ४३ जनाले जिते कोरोना

काठमाडौं । पर्साको नारायणी अस्पतालमा उपचाररत थप ४३ जना कोरोना संक्रमित निको भएका छन् ।

निको हुनेमा ४१ जना पुरुष रहेका छन् भने दुई जना महिला छन् ।

Advertisement

यसमध्ये ४२ जना पर्सा र १ जना सर्लाही जिल्लाको रहेको अस्पतालले जानकारी दिएको छ ।

यसमा दुई जना पत्रकार पनि सामेल रहेका छन् ।

More News last news
Loading...