पाकिस्तान । पाकिस्तानमा शुक्रबार विमान दुर्घटना हुँदा दर्जनौँ मानिसहरुको ज्यान गएको छ ।
मा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्यहरुको ज्यान गएको भनिएपनि यसबारे पुष्टि हुन भने बाँकी छ । छ ।
कराँचीका मेयरले विमानमा सवार सवैको मृत्यु भएको पुष्टि गरेका हुन् । मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ ओटा घर ध्वस्त भएको पनि जानकारी दिएका छन्।
क्षति भएको घरमा कोही मानिस थिए कि थिएनन् वा उनीहरुको अवस्था कस्तो छ भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको उनले बताए।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्दै उनले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
