जन्मिनासाथ दुईवटा गोली लागेकी बालिका

अफगानिस्तानको राजधानी काबुलस्थित एउटा अस्पतालमा आक्रमण हुँदा भर्खर जन्मिएकी एक बालिकालाई पनि गोली लाग्यो।

आक्रमणमा उनकी आमाको मृत्यु भयो भने चिकित्सकहरूले ती नवजात शिशुलाई जोगाए।

Advertisement

अमिना नाम गरेकी ती बालिकाका बुवा आक्रमणको साक्षी थिए। उक्त दुःखद घटना र छोरीको भविष्यबारे उनी के भन्छन् ?

More News last news
Loading...