पाकिस्तानमा ९० यात्रु सवार विमान दुर्घटना

काठमाडौं । पाकिस्तानमा एक जहाज दुर्घटना भएको समाचार छ ।

लाहोरबाट कराँचीका लागि उडेको पाकिस्तान इन्टरनेशनल एअरलाइन्स पीआईएको जहाज कराँची विमानस्थल नजिकै दुघर्टना भएको हो ।

Advertisement

दुघर्टनास्थलबाट कालो धूवाँको मुस्लो उडिरहेको र विमानमा रहेका ९० जना यात्रुको अवस्था खुलि नसकेको द न्युजले जनाएको छ । अहिले उद्धार सुरु भइसकेको  जनाएको छ ।

More News last news
Loading...