भक्तपुरमा भूकम्पको धक्का

काठमाडौं । भक्तपुरमा भूकम्पको धक्का महसुश गरिएको छ ।

बिहीबार बिहान सवा ८ बजे भक्तपुरको अनन्तलिंगेश्वर केन्द्रविन्दु भएर ३ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Advertisement

यो २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

More News last news
Loading...