उदयपुरका ८ जनाले जिते कोरोना, निको हुनेको संख्या ४५ पुगे 

काठमाडौं । उदयपुरका ८ जना कोरोना संक्रमित निको भएका छन् ।

निको भएसँगै उनीहरु बुधबार डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या ४५ पुगेको छ ।

Advertisement

यस्तै, कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।

More News last news
Loading...