थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

Advertisement

धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना संक्रमित थपिएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।

More News last news
Loading...