काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रममा यस वर्षको सम्बोधनका क्रममा ‘मेरो सरकार’ भन्ने शब्द हटाएकी छिन् ।
अघिल्लो बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा पटक पटक मेरो सरकार’ भनेर सम्बोधन गरेपछि उनको सर्वत्र आलोचना भएको थियो ।
त्यसैले उनले यसपटकको सम्बोधनमा क्रममा उक्त शब्द हटाएर ‘यो सरकार’ भन्दै सम्बोधन गरेकी छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
