काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
बुधबार साढे ४ बजे प्रधानमन्त्री ओलीले बैठकको आह्वान गरेका हुन् । बैठकमा कोरोना संक्रमण नियन्त्रण र लिपुलेकमा भारतले सीमा मिचेको विषयमा छलफल हुने बुझिएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने चारदलसहित पूर्व प्रधानमन्त्रीहरुलाई पनि बैठकमा बोलाईएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
