नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप ७ मा छनोट

काठमाडौँ । नेपाली युवा दिवेश पोख्रेल अमेरिकन आइडलको टप ७ मा छनोट भएका छन्ु ।

आज भएको छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै दिवेश उत्कृष्ट ७ मा छनोट भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।

Advertisement

आफुँलाई नेपाली भएकोमा गर्व अनुभूति भएको बताउँने पोखरेल  हलिउडको कुनै पनि अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगितामा उत्कृता हाँसिल गर्ने संभवत पहिलो नेपाली बनेका छन् ।

लकडाउनका बीच पोखरेललाई अमेरिकी आइडलमा जिताउन भन्दै काठमाडौँमा युवा तथा उनका फ्यानहरुले शनिबार र्याली समेत गरेका थिए ।

More News last news
Loading...