नेपालमा आजै १७ जनाका कोरोना पुष्टि, ९९ पुगे संक्रमित

काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।

Advertisement

उनका अनुसार ति संक्रमित सबै वीरगञ्जका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। संक्रमित मध्ये एक जना २ महिनो बालक पनि रहेका छन् ।

More News last news
Loading...