मन्त्रिपरिषद निर्णय : जारी लकडाउन जेठ ५ सम्म थपियो

काठमाडौं । कोरोना भाइरस रोकथामको लागि गरिएको लकडाउन जेठ ५ गतेसम्म लम्बिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

Advertisement

चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि (बिहीबार) सकिँदैछ ।

लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

More News last news
Loading...