जोया श्रेष्ठको सन्देशमुलक गीत ‘सोच बदल्नु पर्छ’ (भिडियो)

काठमाडौं । समाजमा विद्यमान सोचलाई बदल्नुपर्ने सन्देशसहित सन्देशमुलक गीत सार्बजनिक भएको छ ।

हालसालै युटुबमार्फत सार्बजनिक गरिएको उक्त गीतले समाजमा हरेक किसिमका सोच भएका मान्छे हरु बसोवास गरिन्छ तर सबैको एउतै सोच नहुने भन्दै आफ्नो नाता सम्मान सबैलाई चिन्नु पर्ने गीतले सन्देश दिएको छ ।

Advertisement

लोकप्रिय गायक तथा संगीतकार पुष्पन प्रधानको संगीत रहेको गीतमा करिष्मा बिश्वकर्माको स्वर रहेको छ । गीतका शब्द जोया श्रेष्ठले लेखेकी हुन् । गीतले मुलत महिला हिंसा गर्नेलाई मज्जाले झापड होनेको छ ।

गीत सुन्दा र भिडियो हेर्दा एकदमै सन्देशमुलक देखिन्छ । गीतले नारीलाई सम्मान गर्न समेत सिकाएको छ ।

More News last news
Loading...