लकडाउनमा घरमा बसेका कर्मचारीलाई आयो खुसीको खबर !

काठमाडौं । नेपाल सरकारले लक डाउनका अवधिमा घरमा बसेका कर्मचारीहरुको अवधिको विदालाई सार्वजनिक कायम गरी तलब भत्ता दिने निर्णय गरेको छ ।

आज नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आएको तलब भत्ता पाउने  गरी सो अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक विदा कायम गर्ने निर्णय गरेको छ ।

Advertisement

More News last news
Loading...