कोरोनाबाट मृत्यु भएमा १५ लाख दिने निर्णय

काठमाडौं । कोरोना भाइरस महामारी नियन्त्रणमा खटिएकाहरुलाई भाइरसका कारण ज्यान गएमा १५ लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले क्वारेन्टाइनमा खटिएका जनप्रतिनिधि, कर्मचारी र दलका कार्यकर्ताको कोरोनाबाट ज्यान गएमा १५ लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

Advertisement

More News last news
Loading...