गृह मन्त्रालयद्धारा २०७७ सालका बिदा सार्वजनिक (तालिकासहित)

काठमाडौं । गृह मन्त्रालयले आगामी वर्ष दिइने सरकारी बिदाको दिन सार्वजनिक गरेको छ।

हिजो चैत्र १७ गते गृह मन्त्रालयले नव वर्ष २०७७ वैशाख १ देखि २०७७ साल चैत मसान्तसम्म एक वर्षमा सबै सरकारी कार्यालयहरुका लागि सार्वजनिक, पर्व, सट्टा बिदा सार्वजनिक गरेको हो ।

Advertisement

०७७ सालमा सरकारले नयाँ वर्ष, महाशिवरात्री, फागू पूर्णिमा, गौरा पर्व, क्रिसमस डे, छठ पर्व, बकर इद, माघी ल्योसार, बुद्ध जयन्ती, गौरा पर्व, उधौलीलगायतका पर्वमा बिदा दिएको छ।

त्यसैगरी सरकारले नेपालीहरुको महान पर्व वडा दशैंका लागि कार्तिक ७ देखि ११ गतेसम्म बिदा छुट्याएको छ भने तिहार बिदा कार्तिक २९ देखि मंसिर १ गतेसम्म दिएको छ।

More News last news
Loading...