सरकारको निर्णय : मदिरा आयातमा पूर्णतया रोक ✍️ Nayapusta Desk १६ चैत्र २०७६, आईतवार २२:०८ काठमाडौं । सरकारले मदिरा आयातामा रोक लगाएको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषदको बैठकले मदिराको आयातमा पूर्ण रोक लगाउने निर्णय गरेको हो । Advertisement त्यसैगरी सरकारले सुपारी, मरिच तथा छोकडा जस्ता वस्तुको आयातमा पनि सरकारले रोक लगाउने भएको छ । यस्तै सरकारले महंगा सवारी साधन आयातमा रोक लगाएको छ ।