• होमपेज
  • हाम्रो बारे
  • नयाँ पुस्ता
  • विश्व
  • विज्ञापन
  • सम्पर्क
  • Preeti to Unicode
  • Privacy & Policy
  • Terms Of Service

Nayapusta Nayapusta - नयाँपुस्ता ll Nayapusta :: News of Youth, Nepal

Advertisement

Advertisement

  • होमपेज
  • मुख्य
  • प्रदेश
    • कोसी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ
  • खेलकुद
  • कला/मनोरन्जन
  • विचार
  • प्रवास
  • विश्व
  • शिक्षा
  • पर्यटन
  • विविध
    • नयाँ पुस्ता
    • भिडियो
    • नयाँ विशेष
    • अन्तरवार्ता
    • विज्ञान प्रविधि
    • स्वास्थ्य समाचार
    • राशिफल
    • छापाबाट
    • रोचक
    • रोजगारी
    • कथा/कविता/गजल
  • NRNA
Naya Pusta
top Inside [Health Ministry]

काेराेना महामारी : कलाकार प्रकाश सपुतद्वारा २ लाख सहयाेग घाेषणा

✍️ Nayapusta Desk १० चैत्र २०७६, सोमबार १५:३९

काठमाडौँ । कोरोना भाइरसले निम्त्याएको विषम परिस्थितिमा कलाकार प्रकाश सपूतको दुई लाख रकम सहयोग गरेका छन्।

सोमबार आफ्नो फेसबुक स्टाट्स मार्फत प्नधानमन्त्रीलाई  सम्बोधन गर्दै उनले आफूले कमाएको रकमबाट २ लाख रकम सहयोग स्वरुप दिएको बताएका हुन्।

Advertisement

Advertisement

उनले यो रकम कसको नाममा दिने निधो नभएको कारण हस्ताक्षर गरेर चेक पत्रकार महासंघ बाग्लुङका अध्यक्षको रोहबरमा महासंघको कार्यालयमा पठाएको बताएका छन्। उनले यो रकम सरकारले जहाँ राम्रो हुन्छ त्यहा चलाए हुन्छ भनेर बताएका छन्।

साथै उनले कोरोना भाइरस संक्रमण जोखिम घटाउनको शहर लक डाउन गर्ने निर्णय र नागरिकको घरमा पर्याप्त खाद्यान्न नभएकोले बेलैमा सरकारलाई यसबारे सचेत हुन पनि आग्रह पनि गरेकन छन्।

More News last news
सम्बन्धित पाेष्टहरु लेखकबाट थप

साहसको कीर्तिमान: ३२३ दिन पैदलै हिँडेरै मलेसिया पुगे नेपाली युवा

दुर्गेस थापाको गीतमाथी प्रतिबन्ध लगाउन शिक्षक भट्टराईको माग 

नवग्रह मन्दिर र पञ्चकन्या मन्दिर परिसरमा १०८ पिपलको पूजा गर्ने अवसर

छायाँदेवी प्रकरण : लगानीको सुरक्षा कि झुण्डको दबाब ?

  • फेसबुकबाट प्रतिक्रिया
  • प्रतिक्रिया
Loading...
ताजा अपडेट
  • पुष्पलालको स्मृतिलाई सेवासँग जोड्दै स्याङ्जामा ८२ पिन्ट रक्त संकलन
  • बिपीका विचार आज पनि लोकतन्त्रका मार्गदर्शक : स्याङ्जामा विचार गोष्ठीसँगै काव्य उत्सव
  • साहसको कीर्तिमान: ३२३ दिन पैदलै हिँडेरै मलेसिया पुगे नेपाली युवा
  • बिरामीका लागि अस्पतालसम्म निःशुल्क अटो सेवा, पुष्प–चन्द्र ट्रष्टको मानवीय अभियान
  • दुर्गेस थापाको गीतमाथी प्रतिबन्ध लगाउन शिक्षक भट्टराईको माग 
आरुघाटका सूचनाहरु हेर्न क्लिक गर्नुहोस्

आरुघाटका सूचनाहरु हेर्न क्लिक गर्नुहोस्

side 3 small ad space available
हाम्रो बारेमा

माछापुच्छ्रे मिडिया नेटवर्क प्रा. लि. द्वारा सञ्चालित नेपाली भाषाको समाचार (न्यूज) पोर्टल (www.NayaPusta.com) सन् २०१५ देखि निरन्तर संचालनमा छ। हामीले विविध समाचार, सूचना, विचार, मनोरञ्जन लगायत पाठक/दर्शकहरुका रुचीका विविध सामग्री पस्कँदै आएका छौँ । र, निरन्तर पस्कने छौँ ।

सूचना तथा प्रसारण विभाग : २१८८/०७७/७८
प्रेस काउन्सिल : ८८८/०७३/७४
कम्पनी रजिष्ट्रार : १५९१४९/०७३/७४
प्रधान सम्पादक/संचालक : अमृत पौडेल
सम्पादक : विना भट्टराई हाम्रो टिम  ‎

सामाजिक सञ्जाल

कार्यालय/सम्पर्क

माछापुच्छ्रे मिडिया नेटवर्क प्रा. लि.
पोखरा कार्यालय : पोखरा–२६, कास्की
सिधा सम्पर्क : 9801100431

काठमाडौँ कार्यालय : कलंकी-१४, काठमाडौँ
[अष्टाङ्ग आयुर्वेद अस्पताल नजिकै]
फोन : +977-1-4363848

इमेल : [email protected]
सूचना/विज्ञापनका लागि  : 9851000431

© - . All Rights Reserved.