तनहुँकाे अाबुखैरनीमा बस दुर्घटनामा, तीन जनाकाेे मृत्यु ✍️ Nayapusta Desk ९ चैत्र २०७६, आईतवार २०:५१ काठमाडौ । तनहुँको आबुखैरेनीमा मिनिबस दुर्घटना हुँदा तीजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । पोखराबाट दाङ जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको मिनिबस तनहुँको ऐना पहर नजिकै दुर्घटना भएको इलाका प्रहरी कार्यालय आबु खैरेनीले जनाएकाेे छ । Advertisement