तिब्बत केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प, काठमाडौँ पनि हल्लियो ✍️ नयाँपुस्ता डटकम ७ चैत्र २०७६, शुक्रबार ०९:२१ काठमाडौँ । शुक्रबार बिहान काठमाण्डौ आसपास भूकम्पको धक्का महसुस गरिएको छ । तिब्बत केन्द्रबिन्दु भएर बिहान ७ बजेर २० मिनेटमा गएको भूकम्पको धक्का काठमाण्डौ आसपासका क्षेत्रमा पनि महसुस गरिएको हो । Advertisement बिहान ७ बजेर २० मिनेटमा तिब्बत केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।