भोलिदेखि सुरु हुने भनिएको सईई परीक्षा स्थगित

काठमाडौँ । कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बिहीबारदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिको बुधबार बसेको बैठकले अर्को सूचना नआउन्जेलसम्मको लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

Advertisement

विभागले परीक्षाको अर्को मितिको सूचना निकालेर जानकारी गराउने निर्णय गरेको छ ।

More News last news
Loading...