आज मुलुकभर सार्वजनिक विदा

काठमाडौं । आज फागुन ९ गते शुक्रबार सरकारले मुलुकभर सार्वजनिक बिदा दिएको छ ।

नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको हो । आज सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् ।

Advertisement

सेना दिवससमेत पर्ने शिवरात्रीमा सरकारले हरेक वर्ष बिदा दिने गरेको छ।

More News last news
Loading...