श्री एयरलाइन्सको गज्जब योजना, अब काठमाडौँ-पोखरा उडान २ हजारमै

काठमाडौँ । श्री एयरलाइन्सले काठमाडौँ–पोखरा उडान सुरु गरेसँगै हवाई भाडा सस्तीएको छ।

श्री एयरलाइन्सले पोखराबाट काठमाडौं जानको लागि २६ सय रुपैयाँ भाडा तोकेको छ भने काठमाडौँबाट पोखरा जानको लागि भने जम्मा २ हजार रुपैयाँ भाडा तोकेको छ।

Advertisement

काठमाडौँ पोखराको उडानमा यती र बुद्ध एयरलाइन्सको राज छ। सिम्रीकले एयरले उडान भर्ने गरेपनि उसको पोखरा काठमाडौँ उँडान बुद्ध र यतीको जस्तै छैन।

More News last news
Loading...