डा. दिनेश उप्रेती इन्टरनल मेडिसिन विशेषज्ञ हुनु हुन्छ, आज हामी तपाइलाइ सदाको जस्तै स्वास्थ्यमूलक जानकारी दिन उहासँग समसामयिक प्रश्नको उत्तर लिएर आईसकेका छौँ।
डाक्टर साथीले यसपटक ‘जाडोबाट कसरी बच्ने ? के रक्सि खाएर जाडो हट्छ त ?’ भन्ने विषयमा डा. उप्रेतीसँग प्रश्न राख्दा उहाँ भन्नु हुन्छ- रक्सि खाएको व्यक्तिमा नसा फुल्छ, शरीरको तापक्रम बाहिर निस्कन्छ । यसो हुँदा केही समय शरिर तातेको महसुस भएपनि शरिर झन चिसो हुन्छ ।
जाडो भगाउने नाममा रक्सि खाने गर्दा समस्या झन् जटिल हुन्छ ।
रक्सि खाएर जाडो हट्छ भन्नु एकदमै गलत हो, जाडोयाममा शरिर तताउन रक्सि खाने गर्नु भएको छ भने त्यसो नगर्नुहोस् ।
थप कुरा भिडियोबाट :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
