लोकसेवा आयोगको लिखित परिक्षाको नतिजा सार्वजनिक, को–को भए पास ? ✍️ Nayapusta Desk २ पुष २०७६, बुधबार ११:२३ काठमाडौँ । लोकसेवा आयोगले नतिजा प्रकाशन सम्वन्धी एक सूचना जारी गरेको छ । आयोगले बुधवार गोरखापत्रमा स्थानीय तहका विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, तह र पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । Advertisement आयोगले सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।