सशस्त्र प्रहरीमा जागिर खाने अबसर, ठूलो संख्यामा खुल्यो ‘‘भ्याकेन्सी’’

काठमाडौँ । सशस्त्र प्रहरी बलले नयाँ भर्ना खुलाएको छ ।

सशस्त्र प्रहरी बलको भर्ना छनौट शाखाले आज एक बिज्ञप्ति जारी गर्दै सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा गरी जम्मा २९७ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

Advertisement

सूचनाअनुसार निरीक्षक पदमा ५८ र सहायक निरीक्षक पदमा २३९ जना माग गरिएको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले पुस १७ गतेभित्र दरखास्त दिन सक्नेछन् ।

More News last news
Loading...