धरानमा नेकपालाई झड्का, मतान्तर बढाउँदै कांग्रेस

काठमाडौँ । यसअघि नेकपाले जितेको धरान उपमहानगरपालिकामा काँग्रेसले अग्रता बनाएको छ ।

कूल १४ हजार २९६ मत गन्दा नेपाली काँग्रेसका उम्मेदवार तिलक राइ ६८५८ मतका साग अग्रता बनाएका छन् ।

Advertisement

यस्तै नेकपाका प्रकाश राईले ६४३४ मत ल्याएका छन् । काँग्रेस उम्मेदवार नेकपा उम्मेदवार भन्दा ४२४ मतले अघि रहेका हुन् ।

More News last news
Loading...