काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७६ साल वैशाख जेठ महिनामा सञ्चालन भएको स्नातकोत्तर तह भौतिकशास्त्र बिषय दोस्रो वर्ष तेस्रो शत्र २०७३ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।
सो परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरुको उत्तीर्ण भएका छन् ।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
