कामका लागि कोरिया प्रवेश गरेको १४ दिनमै नेपाली युवकको मृत्यु

एजेन्सी । नेपालीहरुको रोजगारको आकर्षक केन्द्र बनेको दक्षिण कोरियामा एक नेपाली युवाले ज्यान गुमाएका छन्र।

पञ्चपुरी नगरपालिका पलैटे सुर्खेत निवासी २३ बर्षीय थिर बहादुर दर्लामीले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाएका हुन् ।

Advertisement

उनले काम गर्ने कम्पनीमा फर्मा तान्ने क्रममा सबै फर्मा उनको ज्यान माथि खसेर च्यापिन गई उनको मृत्यू भएको त्याहाँ कार्यरत नेपालीहरुले बताएका छन् ।

कोरिया प्रवेश गर्न साथ सबै कुरा कम्पनीले व्यहोर्ने भएतापनि स्वास्थ्य विमा कार्ड लगायतका केही कुरा प्राप्त गर्न केही समय पर्खनु पर्ने भएकोले थिर बहादुरको लासलाई नेपाल ल्याउन केही दिन लाग्न सक्ने नेपाली दूतावासलाई उदृत गर्दै नेपालीहरुले जनाएका छन् ।

More News last news
Loading...