बाग्लुङ र रोल्पाको सीमामा भूकम्पको धक्का

बाग्लुङ । बाग्लुङ र रोल्पाको सीमाना केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले आइतबार बिहान ७ बजेर २७ मिनेट जाँदा ४ दशमल ४ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ।

Advertisement

२०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प जाने क्रम नरोकिरहेका बेला बाग्लुङ र रोल्पाको सीमाना केन्द्र भएर भूकम्प गएको हो।

More News last news
Loading...