उपनिर्वाचनका लागि २१ दलले पाए चुनाव चिन्ह प्रदान, कुन पार्टीको चुनाव चिन्ह के ?

निर्वाचन आयोगले २०७६ साल मंसीर १४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचन प्रयोजनका लागि दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ। आयोगको असोज ८ गते बसेको बैठकको दलहरुलाई चुनाव चिन्ह दिने निर्णय गरेको हो।

आयोगले नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरी निर्वाचन चिन्ह प्रदान गरेको जनाएको छ।

Advertisement

हेर्नुहोस्, कुन पार्टीको चुनाव चिन्ह के ?

More News last news
Loading...