काभ्रेमा घर भत्किँदा ५ वर्षको बालकको ज्यान गयो

काभ्रे । काभ्रेको पाँचखालमा पहिरोले घर भत्किँदा ५ वर्षका बालकको ज्यान गएको छ ।

पाँचखाल  नगरपालिका –४ फेदीमा पहिरोले घर भत्कँदा खाटमा सुतिरहेका ५ वर्षका सज्जन तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

Advertisement

तीन घण्टाअघि पुरिएका बालकको शव डोजरले निकालेको छ ।

More News last news
Loading...